नेपाली सेनाका ३ जना सहायक रथी भ्रष्टाचार बर्खास्त
DAILY DIGEST
१ भदौ, २०७७-सोमवार | August 17, 2020
१ भदौ, २०७७-सोमवार | August 17, 2020
नेपाली सेनाका ३ जना सहायक रथी भ्रष्टाचार बर्खास्त
भ्रष्टाचारको आरोपमा नेपाली सेनाका तीन जना अधिकृत एक सहायक रथी, महासेनानी र प्रमुख सुवेदार सेवाबाट बर्खास्त भएका छन् । जनरल सैनिक अदालतले आज भविष्यमा फेरी सैनिक सेवामा सहभागी हुन नपाउने गरी प्रयोग जबरा, नविन सिल्वाल र मिठुराम विश्वकर्मा बर्खास्त गर्ने निर्णय गरेको हो । यी तीनलाई तालिम केन्द्रमा कार्यरत रहँदा आर्थिक अनियमितता गरेको आरोप लागेको थियो ।
National
भ्रष्टाचार गरेको अभियोगमा नेपाली सेनाका सहायक रथीसहित ३ जना बर्खास्त
Lokaantar
Health
१०६ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत
स्वास्थ्यखबर
International
अमेरिकाको ओहायोमा गोली चल्यो, १७ जनाको मृत्यु
RatoPati
CURATED BY
Mandeep Gautam
Hamro Patro
Liked by
Liked by
0 /600 characters
< GO TO HOMEPAGE
© Hamro Patro 2021, All Rights Reserved | Privacy | Terms of Service