गोरखा पुगेर लिङ्देनले धवल शम्शेरलाई भने- ऐँजेरूका रूपमा काम गर्नेहरूले आफै पार्टी छाडे
setopati.com · Fri Jun 05 10:03:00 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अब पार्टी बन्ने बाटो पूरा भएको बताएका छन्।
राप्रपा परित्याग गरेका धवल शम्शेर राणालगायत नेताहरूलाई ऐँजुरूको संज्ञा दिएका उनले अब पार्टी थप बलियो हुने दाबी गरेका हुन्।
Read full story at source (setopati.com)