जंगी अड्डामा पूर्वरथीहरूसँग अन्तरक्रिया
nepalnews.com · Sat May 23 05:33:13 GMT 2026

काठमाडौं । जंगी अड्डामा अवकाशप्राप्त रथीहरूसँग अन्तरक्रिया एवं भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबार सम्पन्न अन्तरक्रियामा नेपाली सेनाले स्थापनाकालदेखि बहन गरिरहेको जिम्मेवारी तथा महत्त्वपूर्ण कार्यहरू तथा कल्याणकारी गतिविधिको सम्बन्धमा समीक्षा गर्दै राष्ट्रिय सुरक्षासँग सम्बद्ध समसामयिक विषयहरूमा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ ।
Read full story at source (nepalnews.com)