‘UCMAS नेपाल राष्ट्रिय प्रतियोगिता २०२६’जारी, ६ सयभन्दा बढी बालबालिका आफ्नो प्रतिभा प्रदर्शन गर्दै
newsofnepal.com · Sat May 23 06:10:58 GMT 2026

काठमाडौं ।
देशभरका सयौं बाल प्रतिभाहरूको अद्भुत मानसिक क्षमता, तीव्र गणना कौशल र आत्मविश्वासको प्रदर्शन हुने प्रतिष्ठित ‘UCMAS नेपाल राष्ट्रिय प्रतियोगिता २०२६’अहिले काठमाडौंमा सुरू भएको छ । उक्त प्रतियोगितामा देशभरका ६ सयभन्दा बढी बाल प्रतिभाहरूले आफ्नो प्रतिभा एवं क्षमता प्रदर्शन गर्दैछन् । प्र बाल प्रतिभाहरूले अबाकस तथा मानसिक गणनामा विशेष प्रशिक्षण प्राप्त बालबालिकाहरूले आफ्नो असाधारण गति, शुद्धता र एकाग्रता प्रस्तुत गर्दै प्रतिस्पर्धा गरिरहेका छन् ।
Read full story at source (newsofnepal.com)