स्वदेशी विमानस्थलबाट मात्रै श्रमिकलाई विदेश पठाउन विभागको आग्रह
onlinekhabar.com · Tue Jun 16 06:06:30 GMT 2026

२ असार, काठमाडौं । वैदेशिक रोजगार विभागले स्वदेशी विमास्थल प्रयोग गरेर मात्रै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन अनुरोध गरेको छ ।
पछिल्लो समय भारत तथा विभिन्न देशका विमानस्थल प्रयोग गरेर श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने गरेको गुनासो आएपछि विभागले सचेत गराउँदै स्वदेशी विमानस्थलबाट मात्रै पठाउन अनुरोध गरेको हो ।
Read full story at source (onlinekhabar.com)