मोहनविक्रम ‘गोकुल वाङ्मय’ पुरस्कारबाट सम्मानित
gorkhapatraonline.com · Sat May 23 13:17:51 GMT 2026

गोकुल वाङ्मय पुरस्कारबाट साहित्यकार एवम् समालोचक मोहनविक्रम सिंहलाई सम्मान गरिएको छ ।
नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी व्यक्तित्व सिंहलाई शनिबार पोखरामा आयोजित समारोहमा नगद ४० हजार र सम्मानपत्रसहित पुरस्कृत गरिएको हो ।
Read full story at source (gorkhapatraonline.com)