टीभीएसको ‘२ वर्ष ट्याक्स फ्री’ योजना सार्वजनिक, सवारी खरिदमा विशेष सुविधा
shilapatra.com · Tue Jun 16 09:15:00 GMT 2026

नेपालका लागि टीभीएस दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ‘२ वर्ष ट्याक्स फ्री– टीभीएसमा खुसी नै खुसी’ योजना सार्वजनिक गरेको छ ।
ग्राहकलाई थप सहज र किफायती रूपमा सवारीसाधन स्वामित्वको अनुभव प्रदान गर्ने उद्देश्यले ल्याइएको यस योजनाअन्तर्गत टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले दुई वर्षसम्मको सवारी कर सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ । यसबाट सवारी स्वामित्वको समग्र खर्च उल्लेखनीय रूपमा घट्ने विश्वास कम्पनीको छ ।
Read full story at source (shilapatra.com)