कक्रोज जनता पार्टीका संस्थापकमाथि आक्रमण गर्ने युवालाई जमानतपछि माला लगाएर स्वागत
nepalviews.com · Tue Jun 16 15:49:32 GMT 2026

काठमाडौं । भारतको जयपुरमा कक्रोज जनता पार्टीका संस्थापक अभिजीत दिप्केमाथि आक्रमण भएको थियो ।
घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ५ युवालाई मंगलबार जमानत मिलेको बीबीसी हिन्दीले जनाएको छ ।
Read full story at source (nepalviews.com)