बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो
nagariknews.nagariknetwork.com · Wed Jul 08 08:03:06 GMT 2026

पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढेको पाइएको छ। पोखरा महानगरपालिका–१७ रातोपैह्रामा बञ्जी नेपालले सञ्चालनमा ल्याएको बञ्जीजम्प गर्नेमा सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन्।
गत जेठमा ५०० जनाले बञ्जीजम्प गरेकामा त्यसमध्ये ५० प्रतिशत सहासिक भारतीय पर्यटक रहेको बञ्जी नेपाल एडभेन्चर्स प्रालिका अध्यक्ष दुर्गादत्त खरेलले बताए। एकै महिनामा कम्पनीले त्यसबाट रु ३७ लाख ५० हजारभन्दा बढी आम्दानी गर्न सफल भएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)