बलात्कार आरोपमा दैलेखबाट एकजना पक्राउ
baahrakhari.com · Wed Jun 17 17:58:09 GMT 2026

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले जबरजस्तीकरणी आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पचभैयाका अनुसार पक्राउ पर्नेमा नारायण नगरपालिका–४ का ३२ वर्षीय शिभराज रेग्मी रहेका छन् ।
Read full story at source (baahrakhari.com)