हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
khabarhub.com · Thu Jun 18 04:01:57 GMT 2026

झापा– जङ्गली हात्तीबाट सर्वसाधारणको जीउधनको सुरक्षाका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिने भएको छ । प्रधानमन्त्री कार्यालयको निर्देशनमा ‘स्पेसल टास्क फोर्स गठनको प्रक्रिया अघि बढेको झापा निर्वाचन क्षेत्र नम्बर १ की प्रतिनिधिसभा सदस्य निशा डाँगीले जानकारी दिइन् । ‘प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकायहरुलाई प्रक्रिया अघि बढाउन बुधबार भनिसकेको छ’, उनले भने, ‘अब प्रमुख जिल्ला अधिकारीले ‘स्पेसल टास्क फोर्स’ परिचालनका लागि आवश्यक समन्वय गर्नु हुनेछ ।’
Read full story at source (khabarhub.com)