लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप
setopati.com · Thu Jun 18 05:24:00 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका दिलविकास राजभण्डारीले अध्यक्ष राजेन्द्र लिङ्देनमाथि आरोप नै आरोप लगाएका छन्।
लिङ्देनले काठमाडौंमा घर बनाएको, इलाममा रिसोर्ट खोलेको र अमेरिकामा घर किनेको उनको आरोप छ।
Read full story at source (setopati.com)