गाउँमा इन्टरनेट पुर्याउन बजेट नभएको होइन, सरकारले भएको पैसा खर्च गर्न नसकेको हो : महावीर पुन
barnanmedia.com · Tue May 26 08:17:42 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभा सदस्य महावीर पुनले ग्रामीण भेगमा सञ्चार सेवा विस्तारका लागि ग्रामीण दूरसञ्चार कोषमा थन्किएको रकम तत्काल परिचालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद पुनले कोषमा अर्बौँ रुपैयाँ मौज्दात रहे पनि सरकारले खर्च गर्न नसक्दा ग्रामीण जनता सञ्चार सुविधाबाट वञ्चित हुनुपरेको बताएका हुन्।
Read full story at source (barnanmedia.com)