प्रतिपक्ष दलका सांसदहरूले प्रधानमन्त्रीलाई खोज्दै प्रतिनिधि सभा बैठक नै स्थगित
hamrakura.com · Tue May 26 00:00:00 GMT 2026
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र साह बालेनको उपस्थिति र जवाफको माग गर्दै विपक्षी दलहरूले अवरोध जारी राखेपछि नियमित कार्यसूची प्रभावित भएको छ ।
सभाको आजको बैठकमा आकस्मिक, शून्य र विशेष समयपश्चात प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत विपक्षी दलका सदस्यले आफ्नो आसनबाट उठेर विरोध सुरु गरेपछि सभामुख डोलप्रसाद अर्यालले ती दलका प्रतिनिधिलाई बोल्न दिएर नियमित कार्यसूची अघि बढाएका थिए ।
Read full story at source (hamrakura.com)