रोजगार सेवा केन्द्र रूपान्तरण सम्बन्धी निर्णय
nagariknews.nagariknetwork.com · Tue May 26 12:24:09 GMT 2026

नेपाल सरकारले देशभरका रोजगार सेवा केन्द्रलाई ‘रोजगार, सीप तथा उद्यमशीलता केन्द्र ’ का रूपमा रूपान्तरण गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको निर्णयअनुसार यो व्यवस्था लागू गरिनेछ।
युवा, श्रम तथा रोजगार मन्त्रालयका अनुसार रोजगारी सिर्जना, सीप विकास र उद्यमशीलता प्रवर्द्धनलाई एकीकृत रूपमा अघि बढाउन ६० दिनभित्र रूपान्तरण प्रक्रिया सम्पन्न गरिनेछ।
Read full story at source (nagariknews.nagariknetwork.com)