अमेरिका नकआउट चरणमा प्रवेश
nepalnews.com · Sat Jun 20 00:43:38 GMT 2026
काठमाडौं। फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट चरण प्रवेश गरेको छ।
अमेरिकाको सिएटल स्टेडियममा सम्पन्न खेलमा अष्ट्रेलियालाई २–० गोलअन्तरले पराजित गर्दे अमेरिका नकआउट चरण प्रवेश गरेको हो।
Read full story at source (nepalnews.com)