रुस र टर्कीका विदेशमन्त्री बिहीबार टर्कीमा भेट गर्दै
mahendranagarpost.com · Tue Mar 08 08:06:48 GMT 2022
अंकारा – रुस र टर्कीका विदेशमन्त्रीबीच आगामी बिहीबार टर्कीमा भेट हुने भएको छ ।
बिहीबार टर्कीको अन्तालयामा हुन लागेको कूटनीतिक फोरममा सो भेट हुन लागेको बताइएको छ । टर्कीले दक्षिणी सहर अन्तलायामा सो फोरमको आयोजना गर्न लागेको छ । त्यस अवसरमा रुस र टर्कीका विदेशमन्त्रीका बीचमा भेटघाट हुन लागेको हो ।
Read full story at source (mahendranagarpost.com)