स्विडेनलाई ५-१ ले पराजित गर्दै नेदरल्यान्ड्स समूह ‘एफ’को शीर्ष स्थानमा उक्लिए
barnanmedia.com · Sun Jun 21 00:13:07 GMT 2026
स्विडेनलाई ५-१ ले पराजित गर्दै नेदरल्यान्ड्स समूह ‘एफ’को शीर्ष स्थानमा उक्लिएको छ।
गएराति अमेरिकाको ह्युस्टन स्टेडियममा भएको विश्वकप फुटबल-२०२६ अन्तर्गत समूह ‘एफ’को खेलमा नेदरल्यान्ड्सले सानदार जित निकालेको हो।
Read full story at source (barnanmedia.com)