इराकमा दुई महिनाभित्र तेल उत्पादन पुरानै स्तरमा फर्किने
nepalnews.com · Sun Jun 21 02:21:37 GMT 2026

बग्दाद। मध्यपूर्व युद्धका कारण तेल निर्यात घटेको तेल उत्पादनलाई युद्धपूर्वको स्तरमा फर्काउन दुई महिना लाग्ने इराकी अधिकारीहरूले बताएका छन्।
यो युद्ध र इरानले हर्मुज जलडमरूमा लगाएको नाकाबन्दीले निर्यात अवरुद्ध भएपछि इराकसहित प्रमुख तेल उत्पादक देशहरूले उत्पादन कटौती गर्नुपरेको थियो, जसले विश्व ऊर्जा बजारलाई ठूलो धक्का दिएको छ।
Read full story at source (nepalnews.com)