माओवादी पदाधिकारी बैठक : समानुपातिक सूची भोलि टुंगो लगाइने
kathmandupress.com · Sun Sep 18 06:59:00 GMT 2022
काठमाडौं, असोज २ : नेकपा माओवादी केन्द्रले समानुपातिकको बन्द सूची भोलिमात्रै टुंगो लगाउने भएको छ ।
आइतबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा समानुपातिक सूचीबारे छलफल भएपनि टुंगो नलागेको उपमहासचिव गिरिराजमणी पोखरेलले जानकारी दिए ।
Read full story at source (kathmandupress.com)