गोरूमाथि निर्दयी व्यवहार गर्ने पुरूष पक्राउ
setopati.com · Thu Jun 04 10:17:00 GMT 2026

प्युठान प्रहरीले गोरूमाथि निर्दयी व्यवहार गर्ने एक जना युवकलाई पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया सुरू गरेको छ।
गौमुखी गाउँपालिका–१ का ३६ वर्षीय जालिराम थापा मगर पक्राउ परेका हुन्।
Read full story at source (setopati.com)