फिलिपिन्सको हिरासतबाट ६४ चिनिया नागरिक रिहा
khabarhub.com · Fri May 29 05:54:08 GMT 2026

एजेन्सी – फिलिपिन्सका अधिकारीहरूले हिरासतमा लिएका ६४ जना चिनियाँ नागरिकलाई बिहीबार रिहा गरिइएको फिलिपिन्स स्थित चिनियाँ दूतावासले जनाएको छ । अन्य छ जनाको रिहाइ प्रक्रिया भइरहेको र छिटै रिहा गर्ने उल्लेख गर्दै दूतावासले विज्ञप्ति जारी गरेको छ ।
Read full story at source (khabarhub.com)