नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा कायमै, सुधार कार्ययोजना पूरा गर्न थप दबाब
kendrabindu.com · Mon Jun 22 06:56:41 GMT 2026

काठमाडौं । नेपाल सम्पत्ति शुद्धीकरण तथा आतंकवाद वित्तीयकरण नियन्त्रण प्रणालीमा आवश्यक सुधारहरू पूरा गर्न असफल भएपछि फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ) को खैरो सूची (ग्रे लिस्ट)मै कायम भएको छ ।
फ्रान्सको पेरिसमा १७ देखि १९ जुन २०२६ सम्म सम्पन्न एफएटिएफको प्लेनरी बैठकले नेपाललाई खैरो लिस्टबाट हटाउने निर्णय नगरी यथावत राख्ने निर्णय गरेको हो । एफएटिएफले नेपालले लक्षित वित्तीय प्रतिबन्ध सम्बन्धी केही प्राविधिक कमजोरी सुधार गर्न प्रारम्भिक कदमहरू चालेको स्वीकार गरे पनि अझै महत्वपूर्ण सुधार कार्यहरू बाँकी रहेको जनाएको छ ।
Read full story at source (kendrabindu.com)