मुग्लिन-आँबुखैरेनीमा साढे चार किलोमिटर नयाँ सडक बनाइने
deshsanchar.com · Fri May 29 11:28:26 GMT 2026

दमौली (तनहुँ) – सरकारले मुग्लिनदेखि आँबुखैरेनी सडक निर्माण सुरु गर्ने भएको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै मुग्लिनदेखि आँबुखैरेनी सडक निर्माण सुरु गर्ने उल्लेख गरे।
Read full story at source (deshsanchar.com)