जहाँ क्षणभरमै बनिन्छ करोडपति
merolifestyle.com · Sat Nov 12 08:16:00 GMT 2022
अहिलेसम्म तपाईँले पानीको नदी बगेको देख्नुभएको होला । तर संसारमा एउटा यस्तो पनि नदी छ, जसमा सुन बग्छ । त्यो पनि शुद्ध सुन । यो सुन्दा तपाईँलाई अचम्म लाग्यो होला । तर यो बिलकुलै सत्य हो ।
क्यानडा को डसन सिटीमा एउटा यस्तो नदी छ, जसमा शुद्ध सुन बग्छ । त्यहाँ हरेक समयमा स्यालानियोनको मेला लागिरहन्छ । यो नदीबाट निस्किएको सुनले जो कोही पनि करोडपति बन्न सक्छ ।
Read full story at source (merolifestyle.com)