ग्रे–लिस्टमा कायमै रहँदा नेपालले के के गुमाउँदै छ अवसर ?
ratopati.com · Mon Jun 22 07:28:29 GMT 2026

काठमाडौँ । नेपाल सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को सम्पत्ति शुद्धीकरणको ग्रे–लिस्टबाट हट्न सकेन । शुक्रबार सार्वजनिक गरिएको प्रतिवेदन अनुसार नेपाल उक्त सूचीमा निरन्तरता पाएको हो । एफएटीएफले गत २०८१ फागुन ९ गते नेपाललाई ग्रे–लिस्टमा राखेको थियो।
केही समयअघि फ्रान्सको पेरिसमा भएको सम्मेलनमै नेपाललाई उक्त सूचीमा कायमै राख्ने सङ्केत गरेकोले नेपालले ग्रे–लिस्टमा निरन्तरता पाउने विषयमा नौलो विषय रहेन । यद्यपि यसले नेपाल अझै पनि जोखिमकै अवस्थामा रहेको सङ्केत भने गर्छ ।
Read full story at source (ratopati.com)