अनुसन्धानको खुलासा: उदारवादीले मन पराउँछन् मेस्सी, सत्तावादी सोच हुनेको रोजाइमा रोनाल्डो
clickmandu.com · Mon Jun 22 08:07:50 GMT 2026
काठमाडौं । फुटबलको दुनियाँमा ‘ग्रेटेस्ट अफ अल टाइम’ (गोट) को बहसमा अर्जेन्टाइन स्टार लियोनल मेस्सी र पोर्चुगीज लेजेण्ड क्रिस्टियानो रोनाल्डोको नाम दशकौँदेखि अग्रपंक्तिमा छ । तर, के तपाईंले कहिल्यै सोच्नुभएको छ, तपाईंले यी दुईमध्ये एकलाई रोज्दा तपाईंको राजनीतिक विचार, सामाजिक दृष्टिकोण र व्यक्तित्वको समेत खुलासा भइरहेको हुन्छ?
सिंगापुरको नान्याङ टेक्नोलोजिकल युनिभर्सिटी र स्पेनको कार्लोस द थर्ड विश्वविद्यालयका शोधकर्ताहरूले गरेको एउटा विश्वव्यापी अध्ययनले मेस्सी-रोनाल्डो प्रतिद्वन्द्वीता खेल मात्र नभएर मानिसको ‘आइडोलोजी’ अर्थात विचारधारा बुझ्ने एउटा शक्तिशाली माध्यम भएको निष्कर्ष निकालेको छ ।
Read full story at source (clickmandu.com)