शनिबार यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
ratopati.com · Fri May 29 23:15:28 GMT 2026

आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल जेठ १६ गते । शनिबार । इस्वी सन् २०२६ मे ३० तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । अधिक जेठ शुक्लपक्ष । तिथि–चतुर्दशी, १५ घडी ५८ पला, बिहान ११ बजेर ३४ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र–विशाखा, २० घडी ३१ पला, दिउँसो १ बजेर २३ मिनेट उप्रान्त अनुराधा । योग–परिध, ० घडी १ पला, बिहान ५ बजेर १२ मिनेट शिव । करण–वणिज, बिहान ११ बजेर ३४ मिनेट उप्रान्त भद्रा, रातको १२ बजेर २७ मिनेट उप्रान्त बव । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–तुला, बिहान ६ बजेर ४९ मिनेट उप्रान्त वृश्चिक ।
Read full story at source (ratopati.com)