यो निकै संघर्षपूर्ण र कडा मिहिनेतबाट प्राप्त भएको होः मेस्सी
barnanmedia.com · Mon Jun 22 22:20:00 GMT 2026
फिफा विश्वकप २०२६ मा कीर्तिमानी गोल गरेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले यो जित निकै संघर्षपूर्ण र कडा मिहिनेतबाट प्राप्त भएको बताएका छन् ।
अष्ट्रियामाथि २–० को जित निकालेर नकआउट चरणमा प्रवेश गरेपछि कप्तान मेस्सीले यो जितले अगाडिको यात्राका लागि मानसिक शान्ति दिने बताएका हुन् ।
Read full story at source (barnanmedia.com)