ग्रे लिस्टमा नेपाल यथावत्
annapurnapost.com · Tue Jun 23 00:30:14 GMT 2026

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी रणनीतिक कमजोरी अझै सुधार गर्न बाँकी
काठमाडौं : वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ‘ग्रे लिस्ट’मा नेपाल यथावत् रहेको छ। फ्रान्सको पेरिसमा सम्पन्न एफएटीएफको पूर्ण बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण (एएमएल/सीएफटी) सम्बन्धी रणनीतिक कमजोरी अझै पूर्णरूपमा सुधार हुन बाँकी रहेको निष्कर्षसहित निगरानी सूचीमै राख्ने निर्णय गरेको हो।
Read full story at source (annapurnapost.com)