इस्पोर्ट्स च्याम्पियनसिप : पब्जी मोइबलमा १६, भ्यालोरेन्ट र डोटा-टुमा ३–३ टिम
en.setopati.com · Wed Feb 19 13:06:00 GMT 2025
इ-स्पोर्ट्ससंघ नेपाल (इशान) को आयोजना बिहीबार सुरु हुने दोस्रो इ-स्पोर्ट्सराष्ट्रिय च्याम्पियनसीपको सम्पूर्ण तयारी पूरा भएको छ।
च्याम्पियनसिपको अन्तिम चरणका खेलहरु बिहीबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा भौतिक रुपमा हुनेछ। जहाँ ६ विभिन्न विधामा भौतिक रुपमा प्रतिस्पर्धा गराइनेछ।
Read full story at source (en.setopati.com)