कैलाली प्रिमियर लिग : दिपक बोहराको शतक
en.setopati.com · Wed Feb 19 12:37:00 GMT 2025
तेश्रो संस्करणको कैलाली प्रिमियर लिग आजदेखि सुरु भएको छ। कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा धनगढीस्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता सुरु भएको हो ।
उद्घाटन खेलमा गोदावरी नगरपालिकाको टिमले विजयी सुरुवात गरेको छ। दोस्रो खेलमा दिपक बोहराले शतकमा पुर्नवासले जित निकाल्यो।
Read full story at source (en.setopati.com)