वायुसेवा निगम र जापान एयरलाइन्सबीच सम्झौता
en.setopati.com · Wed Feb 19 12:35:09 GMT 2025

नेपाल वायुसेवा निगम र जापान एयरलाइन्सबीच व्यापार विस्तारको लागि द्विपक्षीय सम्झौता भएको छ।
जसअनुसार सिधा उडान मार्फत जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलसम्म निगमको जहाजमा र त्यसपछिको छोटो तथा छिटो कनेक्टिङ फ्लाइट मार्फत विभिन्न अमेरिकी तथा पश्चिमा मुलुक एवं कोरियाको यात्रा गर्न सहज हुने भएको छ।
Read full story at source (en.setopati.com)