राजाको सन्देशलाई स्वागत गर्छौं: राजेन्द्र लिङ्देन
en.setopati.com · Wed Feb 19 14:12:00 GMT 2025

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा सार्वजनिक भिडिओ सन्देशले वर्तमान राजनीतिक व्यवस्थाले मुलुकलाई निकास दिन नसकेको कारण राजसंस्था पुनःस्थापना गर्नुपर्ने आफूहरूको एजेण्डामा थप बल पुर्याएको बताएका छन्।
बुधबार न्युज एजेन्सी नेपाल सँग कुराकानी गर्दै उनले आफूहरू समयदेखि राजसंस्थाको पुनःस्थापना र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको मागसहित आन्दोलनमा नै रहेको उल्लेख गर्दै उक्त भिडिओ सन्देशले थप उत्साहित भएको बताए।
Read full story at source (en.setopati.com)