१० करोड लगानीमा खुल्यो ‘पोम्स पेन्टहाउस’ अपार्टमेन्ट
nepalhomes.com · Sat Nov 19 09:13:07 GMT 2022
काठमाडौं । पोखरामा पर्यटकको बसाई अवधि लम्बाउने उद्देश्यसहित लक्जरी सर्भिस अपार्टमेन्ट ‘पोम्स पेन्टहाउस’ सञ्चालनमा आएको छ ।
पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी पर्यटन व्यवसायी पोम नारायण श्रेष्ठले १० करोड रुपैयाँ लगानी गरेर लेकसाइटस्थित बाराही पथमा ‘पोम्स पेन्टहाउस’ सञ्चालनमा ल्याएका हुन् ।
Read full story at source (nepalhomes.com)