'शुभ विवाह'मा सनिशा अनुबन्ध, प्रदीपसँग जोडी!
setopati.com · Wed Jul 15 10:23:00 GMT 2026

अभिनेत्री सनिशा भट्टराई फिल्म 'शुभ विवाह'मा अनुबन्ध भएकी छन्। उनी फिल्ममा अभिनेता प्रदीप खड्काको जोडीका रूपमा देखिन लागेकी हुन्।
प्राप्त जानकारीअनुसार उनी र निर्देशक सुदर्शन थापाबीच लिखित सम्झौता भइसकेको छ। यद्यपि, निर्माण पक्षले भने फिल्ममा उनको प्रवेशबारे औपचारिक घोषणा गरिसकेको छैन।
Read full story at source (setopati.com)