अस्ट्रेलियामा मुसा आतंक
ratopati.com · Sun May 31 07:35:08 GMT 2026

काठमाडौँ । अस्ट्रेलियाका विशाल कृषि क्षेत्रमा फैलिएको मुसाको प्रकोपले किसानहरूलाई गम्भीर संकटमा पारेको छ ।
घर, गोदामदेखि लिएर खेतबारीसम्म मुसाहरू अनियन्त्रित रूपमा फैलिँदा अन्नबाली नष्ट हुनुका साथै आर्थिक क्षति अत्यधिक बढेको छ ।
Read full story at source (ratopati.com)