सुनसरीमा जङ्गली जनावरबाट पीडितलाई राहत वितरण
ratopati.com · Wed Jun 24 08:20:17 GMT 2026

सुनसरी । जङ्गली जनावरबाट पीडित यहाँस्थित नागरिकलाई रु २३ लाख १४ हजार ६०५ राहत रकम वितरण गरिएको छ ।
कोसी टप्पु वन्यजन्तु आरक्ष वरपर बस्ने स्थानीयलाई विभिन्न जङ्गली जनावारले विभिन्न प्रकारका क्षति पुर्याएकाले सो रकम प्रदान गरिएको हो । जङ्गली जनावरले असोज महिनामा सबैभन्दा बढी क्षति पुर्याएको आरक्षका अधिकृत अङ्कित पौडेलले जानकारी दिए ।
Read full story at source (ratopati.com)