टिभिएस रोनिनका दुई नयाँ भेरियन्ट नेपालमा, मूल्य ४ लाख २९ हजार रुपैयाँ
arthadabali.com · Sun May 31 13:00:47 GMT 2026

काठमाडौँ / दुई तथा तीन पाङ्ग्रे सवारी साधन निर्माता कम्पनी टिभिएस मोटर कम्पनीले नेपालमा टिभिएस रोनिनका दुई नयाँ भेरियन्ट– रोनिन मोनोटोन र रोनिन एगोन्डा सार्वजनिक गरेको छ।
कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिमार्फत शुक्रबार काठमाडौंको ठमेलस्थित क्लब नोभामा आयोजित विशेष सांगीतिक कार्यक्रममा नयाँ भेरियन्टहरू अनावरण गरिएको हो।
Read full story at source (arthadabali.com)