स्थानीय तहसम्म ज्ञान र प्रविधि पुर्याउँदै कोइका स्वयंसेवक
nepalnews.com · Sat Jun 06 06:33:27 GMT 2026

काठमाडौँ। कोरिया अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका) ले नेपालमा सञ्चालन गरेका स्वयंसेवक कार्यक्रमलाई अझ प्रभावकारी बनाउन स्वयंसेवक साझेदार संस्थाहरूसँग परामर्श कार्यशाला आयोजना गरेको छ।
कार्यशालाको प्रारम्भ गर्दै कोइका नेपालका देशीय निर्देशक मुहोन कोङले स्वयंसेवक परिचालन गरिएका संस्थाहरूको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै कोइका स्वयंसेवक कार्यक्रमको प्रभावकारिता अभिवृद्धिमा ती संस्थाको महत्वपूर्ण भूमिका रहेको बताए।
Read full story at source (nepalnews.com)