रास्वपा महाधिवेशन-मतदान अनिश्चित, भोटिङ मेसिनमा हाल्ने नाम आएको छैन
nepalpress.com · Wed Jun 24 15:04:27 GMT 2026

चितवन । रास्वपा महाधिवेशनअन्तर्गत मतदान अझै बिलम्ब भइरहेको छ । विद्युतीय मतदान व्यवस्थापन गर्ने रामलक्ष्मण इनोभेसनका सञ्चालक रामप्रसाद रिमालका अनुसार यो पङ्क्ति तयार पार्दासम्म रास्वपा निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली दिएको छैन ।
रास्वपाले अहिले ८:३० मा मतदान शुरू गर्ने तालिका सार्वजनिक गरेको थियो । रिमालले ८:४० कटिसक्दा पनि नामावली प्राप्त नभएको नेपाल प्रेसलाई बताए ।
Read full story at source (nepalpress.com)