रास्वपा महाधिवेशन: मतदान अनिश्चित, भोटिङ मेसिनमा हाल्ने नाम आएको छैन
newsofnepal.com · Wed Jun 24 15:10:44 GMT 2026

चितवन।
रास्वपा महाधिवेशनअन्तर्गत मतदान अझै बिलम्ब भइरहेको छ । विद्युतीय मतदान व्यवस्थापन गर्ने रामलक्ष्मण इनोभेसनका सञ्चालक रामप्रसाद रिमालका अनुसार यो पङ्क्ति तयार पार्दासम्म रास्वपा निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली दिएको छैन ।
Read full story at source (newsofnepal.com)