टीकापुर नगरपालिका र बर्दियाको गेरुवा गाउँपालिका जोड्ने कर्णाली नदीमा बन्याे पक्की पुल
deshsanchar.com · Wed Jun 24 15:15:33 GMT 2026

भजनी (कैलाली) – कैलालीको टीकापुर नगरपालिका र बर्दियाको गेरुवा गाउँपालिका जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माण भएपछि यहाँका स्थानीयलाई हिँड्डुल गर्न सजिलो भएको छ।
Read full story at source (deshsanchar.com)