कानुनी समयसीमाभित्रै अधिकांश स्थानीय तहको बजेट सार्वजनिक
newsofnepal.com · Thu Jun 25 02:33:39 GMT 2026
काठमाडौं ।
संघीय सरकारको चेतावनी र कानुनी बाध्यताबीच देशभरका ७ सयभन्दा बढी स्थानीय तहले बुधवार आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट सार्वजनिक गरेका छन् ।
Read full story at source (newsofnepal.com)