कक्षा १२ को नतिजा विवाद चर्कियो- न्याय माग्दै सडकमा निस्किए विद्यार्थी
nepalpress.com · Thu Jun 25 07:22:36 GMT 2026

काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
कक्षा १२ को नतिजा प्रकाशन र मूल्यांकन प्रक्रियामा त्रुटि भएको, पुनर्मूल्याङ्कन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको भन्दै विद्यार्थीहरूले माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनको नेतृत्व रञ्जित कार्की, साहिल रिजाल, दिवस श्रेष्ठ, स्मृति खतिवडा, अंशु पन्त र साहेब साहलगायतका विद्यार्थीहरूले गरेका थिए ।
Read full story at source (nepalpress.com)