एनआइसी एसिया बैंकको साधारण सभाले पारित गऱ्यो हकप्रद जारी गर्ने प्रस्ताव
setopati.com · Mon Jun 01 12:45:00 GMT 2026

एनआइसी एसिया बैंक लिमिटेडको २८औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ।
सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गरेको छ।
Read full story at source (setopati.com)