सागर ढकाल भन्छन्- पदाधिकारीको चुनावमा ‘नो भोट’को प्रावधान राख्नुपर्छ
nepalpress.com · Thu Jun 25 09:16:35 GMT 2026

काठमाडौं । रास्वपाका नेता सागर ढकालले पार्टी पदाधिकारीको चुनावमा ‘नो भोट’को प्रावधान राख्नुपर्ने बताएका छन्।
महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पहिलो चरणको निर्वाचनमा सम्भव नभए पनि पदाधिकारीको निर्वाचन सो प्रावधान राख्न माग गर्ने बताए।
Read full story at source (nepalpress.com)