‘मिडियाप्रति भरोसा बढाउन संयमित र सन्तुलित हुनु जरुरी छ’
merolifestyle.com · Tue Nov 15 11:45:00 GMT 2022
प्रेस काउन्सिल नेपाल ले गरेको निर्वाचनकेन्द्रित आचारसंहिता अनुगमनका क्रममा ८४ वटा समाचार माध्यमबाट आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको पाएको जनाएको छ ।
काउन्सिलद्वारा जारी प्रेस विज्ञप्तिमा यही कात्तिक २९ गते बेलुका ५ः०० बजेसम्मको सङ्ख्यात्मक विवरणअनुसार अनुगमनको दायरामा रहेकामध्ये १५ वटा छापा माध्यम, ५ वटा टेलिभिजन, २० वटा रेडियो, ४४ वटा अनलाइन गरी ८४ वटा सञ्चार माध्यम र ५ वटा वेबपोर्टलबाट निर्वाचन आचारसंहिताप्रतिकूल समाचार तथा समाचार–सामग्री सम्प्रेषण गरेको जनाइएको छ ।
Read full story at source (merolifestyle.com)