महिन्द्रा उत्सव योजनाका तीन भाग्यशाली विजेता घोषणा
onlinekhabar.com · Tue Mar 19 13:46:49 GMT 2024
काठमाडौं । नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरको अधिकृत वितरक अग्नी ग्रुपले ‘महिन्द्रा उत्सव–२०२३’ योजनाका विजेता घोषणा गरेको छ ।
कम्पनीले विश्वकर्मा पूजा, दशैं, तिहार र छठ पूजालाई लक्षित सो योजना सञ्चालन गरेको थियो । जस अन्तर्गत कम्पनीले तीन क्षेत्रमा विभाजन गरी विजेता घोषणा गरेको जनाएको छ ।
Read full story at source (onlinekhabar.com)