जाजरकोटमा विभिन्न घटनामा ३ जना पक्राउ
setopati.com · Fri Jul 17 13:40:52 GMT 2026

जाजरकोट प्रहरीले शुक्रबार विभिन्न घटनामा संलग्न तीन जनालाई पक्राउपछि सार्वजनिक गरेको छ।
नलगाड नगरपालिका – ८ का २७ वर्षीय राजकुमार विक ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा पक्राउ परेका हुन्।
Read full story at source (setopati.com)